सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
1 |
वंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य |
|||||||||||
|
स्थानिय तहबाट प्रमाणित अनुसुचि १ बाबु/आमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी पतिको नागरिकता प्रमाण पत्रको फोटोकपी जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी विवाहदर्ता पत्रको प्रतिलिपी बुवा, आमा, पती, जेठाजु, ससुससुराको सनाखत ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र २ प्रति अटो साइजको फोटो |
कोठा नं. ६ ७ र २ बाट |
||||||||||
2 |
कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र |
|||||||||||
|
गा.पा/न.पा.को वडा कार्यालयबाट प्रमाणित अनुसुचि १ बुवाआमाको नागरिकता पतिको नागरिकताको फोटोकपि विवाहदर्ता प्रमाण पत्र बहाल रहेको कार्यालयको सिफारीस जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी,सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायीक विद्यालयमा कार्यरत स्थाइ कर्मचारी वा शिक्षक भएको प्रमाण फोटो ६ प्रति, वैवाहिक अंगिकृतका लागि ७ प्रति अटोसाईजको फोटो |
|||||||||||
3 |
बैवाहिक अङ्गिकृत नागरिकता(महिलाका लागि) |
|||||||||||
|
प्रमाणित अनुसुचि ७ बमोजिम पतिको नागरिकता प्रमाण पत्र विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत फोटो ४ प्रति |
|||||||||||
4 |
वंशज,वैवाहिक, अंगिकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि |
|||||||||||
|
स्थानीय निकायको अनुसुचि २ फाराम झुत्रो नागरिकता प्रमाण पत्र अभिलेख नभएको हकमा जग्गाधनी प्र.प. वा मतदाता नामावली प्र.प. बसाइसराई गरी आएका, अन्य जिल्लाबाट ना.प्र.प. लिएका ब्यक्तिहरुको हकमा बसाइसराई प्रमाण पत्र र घर निर्माण गर्ने स्वीकृती पत्र समेत पेश गर्ने । फटो २ प्रति |
|||||||||||
5 |
नाबालक परिचय पत्र |
|||||||||||
|
स्थानीय निकायको सिफारीस बुवा/आमाको नागरिकता प्रमाण पत्र सनाखत एकाघर परिवारको ब्यक्तिको नागरिकता जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र फोटो ३ प्रति । |
|||||||||||
6 |
राहदानी आवेदन |
|||||||||||
|
(१) जिल्लाबाट राहदानी बनाउदा आवश्यक कागजाता (क) बाजुराबाट जारी नागरिकताको हकमा Passport Application फाराम सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति (ख) अन्य जिल्लाबाट जारी नागरिकताको हकमा Passport Application फाराम सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति बसाई सराई प्रमाण पत्र वा स्थाई बसाेबास प्रमाणित पत्र बिबाहदर्ता प्रमाण पत्र (बिबाहित महिलाको हकमा) (२) काठमाडौँबाट राहदानी बनाउदा आवश्यक कागजाता (क) बाजुराबाट जारी नागरिकताको हकमा जिल्लाबाट सिफारिश गर्ने फाराम सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति (ख) अन्य जिल्लाबाट जारी नागरिकताको हकमा जिल्लाबाट सिफारिश गर्ने फाराम सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति बसाई सराई प्रमाण पत्र वा स्थाई बसाेबास प्रमाणित पत्र बिबाहदर्ता प्रमाण पत्र (बिबाहित महिलाको हकमा) |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,बाजुरा
Powered By: ProActive Developers