Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

न्यून व्यान्डविथ Invert Color A- A A+

वंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य

शुल्क

रु १० को हुलाक टिकट



लाग्ने समय

प्रकृपा पुरा गरेमा सोही दिन

कागजातहरु

  • स्थानिय तहबाट प्रमाणित अनुसुचि १
  • बाबु/आमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • पतिको नागरिकता प्रमाण पत्रको फोटोकपी
  • जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी
  • विवाहदर्ता पत्रको प्रतिलिपी
  • बुवा, आमा, पती, जेठाजु, ससुससुराको सनाखत
  • ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र
  • जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र
  • २ प्रति अटो साइजको फोटो


प्रक्रियाहरु

कोठा नं. ६ ७ र २ बाट

जिम्मेवार कर्मचारी/शाखा
रमेश थापा -

नागरिकता शाखा
(कोठा नं - 7)

गुनासो सुन्ने अधिकारी
लक्ष्मण पुडासैनी
पछिल्लो अपडेट गरिएको : 2083-01-02 11:26:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,बाजुरा .