Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको बस्तुस्थिति 2075-10-14


 

  • प्रदेश : सुदूरपश्चिम प्रदेश
  • अञ्चलः सेती   
  • अवस्थिति :    देशान्तर : ८१°१०'२०" देखि ८१°४८'२७" पूर्व

             अक्षांश : २९°१६'२१" देखि २९°५६'५६" उत्तर

  • कुल क्षेत्रफल :  २१८८ वर्ग कि.मी.
  • सदरमुकाम : मार्तडी
  • समुन्द्र सतहबाट उचाई :  ७६२ मिटर देखि ७०३६ मिटर सम्म
  • हिमाली भू-भाग : १३.५०%
  • उच्च पहाडी भू-भाग : ८४.८०%
  • मध्य पहाडी भू-भाग : १.७०%
  • खेतीयोग्य जमिन : १२.२३%
  • ®कुल जनसंख्या :१,३४,९१२ ( पुरुष : ४८.७८ % ,  महिला : ५१.२२% )
  • ®घरधुरी संख्या : २४,९०८
  • जात-जातीको संख्या : ५० (बाहुन, क्षेत्री, ठकुरी, दमाई, कामी, सार्की र भोटे आदि मुख्य जाती)
  • मुख्य पेशा : कृषि ( ९६ %)
  • १ वटा निर्वाचन क्षेत्र (संघ) र ९ वटा स्थानीय तह ( ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका)
  • प्रमुख पर्यटकीय स्थल : खप्तड राष्ट्रिय निकुञ्ज, बडीमालिका, बुढीनन्दा, छेडेदह ,त्रिवेणीधाम आदि ।                           राष्ट्रिय जनगणना, २०६८

    बाजुरा जिल्ला सँग सिमाना जोडिएका जिल्लाहरु

    पुर्वमा मुगु र कालिकोट, पश्चिममा बझाङ, उत्तरमा हुम्ला  दक्षिणमा अछाम र कालिकोट जोडिएका छन ।


पछिल्लो अपडेट गरिएको : 2083-01-02 11:26:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,बाजुरा .