बुढीगंगा नगरपालिकास्थित फालासैनमा संचालिन घुम्ति शिविर कार्यक्रममा नागरिकता दिएर कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रजिअ एवं अतिथिज्युहरु
गौमुल गाउँपालिकाको कार्यालय घटमुना बाजुरामा सचालिन घुम्ति शिविर कार्यक्रममा ८१ बर्षिय बृद्द बुदे बाेहरालाई नागरिकता हस्तान्तरण गर्नु हुँदै प्रमुख जिल्ल्ला अधिकारी लगाएत अतिथि ज्युहरु
प्रशीद्ध धार्मिक स्थल बडिमालिका मन्दीर
खप्तड छेडेदह ताल
बुढीनन्दा ताल
२२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७६ प्रभात फेरी कार्यक्रम सहित विपद् क्रियाकलापको ब्यवहारीक अभ्यास प्रदशन गरी मनाईयो ।
साँफे-मार्तडी सडक खण्ड अन्तर्गत अम्कोटमा पहिरोको कारण अवरुद्ध भएको सडकको विकल्प बारे प्रजिअ श्री कृष्ण गैह्रे सहितका प्रतिनिधिहरुद्धारा अनुगमन
साँफे-मार्तडी सडक खण्ड अन्तर्गत अम्कोटमा पहिरोको कारण अवरुद्ध भएको सडकको विकल्प बारे अध्ययनका लागि आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, प्रजिअ श्री कृष्ण गैह्रै सहितका प्रतिनिधिहरुद्धारा अनुगमन गरिदै