Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

न्यून व्यान्डविथ Invert Color A- A A+

बैवाहिक अङ्गिकृत नागरिकता(महिलाका लागि)

शुल्क

रु १० को टिकट



लाग्ने समय

प्रकृया पुरा भएकै दिन

कागजातहरु

  • प्रमाणित अनुसुचि ७ बमोजिम
  • पतिको नागरिकता प्रमाण पत्र
  • विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि
  • विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण
  • पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत
  • फोटो ४ प्रति


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
रमेश थापा -

नागरिकता शाखा
(कोठा नं - 7)

गुनासो सुन्ने अधिकारी
लक्ष्मण पुडासैनी
पछिल्लो अपडेट गरिएको : 2083-01-02 11:26:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,बाजुरा .