नाबालक परिचय पत्र
शुल्क
रु १० को हुलाक टिकट
लाग्ने समय
प्रकृया पुगेमा सोही दिन
कागजातहरु
- स्थानीय निकायको सिफारीस
- बुवा/आमाको नागरिकता प्रमाण पत्र
- सनाखत एकाघर परिवारको ब्यक्तिको नागरिकता
- जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र
- फोटो ३ प्रति ।
रु १० को हुलाक टिकट
प्रकृया पुगेमा सोही दिन