Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

न्यून व्यान्डविथ Invert Color A- A A+

वंशज,वैवाहिक, अंगिकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

शुल्क

रु १३ को हुलाक टिकट



लाग्ने समय

प्रकृया पुरा भए सोहि दिन ।

कागजातहरु

  • स्थानीय निकायको  अनुसुचि २  फाराम  
  • झुत्रो नागरिकता प्रमाण पत्र
  • अभिलेख नभएको हकमा जग्गाधनी प्र‍.प. वा मतदाता नामावली प्र.प.
  • बसाइसराई गरी आएका, अन्य जिल्लाबाट ना.प्र.प. लिएका ब्यक्तिहरुको हकमा बसाइसराई प्रमाण पत्र र घर निर्माण गर्ने स्वीकृती पत्र समेत पेश गर्ने । 
  • फटो २ प्रति


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
रमेश थापा -

नागरिकता शाखा
(कोठा नं - 7)

गुनासो सुन्ने अधिकारी
लक्ष्मण पुडासैनी
पछिल्लो अपडेट गरिएको : 2083-01-02 11:26:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,बाजुरा .