Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bajura

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bajura

Friday, Ashadh 05, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizen Charter

SN Service Detail Documents Procedures
1

वंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य

Duration (English)

प्रकृपा पुरा गरेमा सोही दिन

Charge (English)

रु १० को हुलाक टिकट

Responsible Officer/Section Ramesh Thapa - Citizenship Section (Room no. - 7)
Complain Officer Laxman Pudasaini
Charter Category Citzencip

स्थानिय तहबाट प्रमाणित अनुसुचि १
बाबु/आमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी
पतिको नागरिकता प्रमाण पत्रको फोटोकपी
जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी
विवाहदर्ता पत्रको प्रतिलिपी
बुवा, आमा, पती, जेठाजु, ससुससुराको सनाखत
ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र
जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र
२ प्रति अटो साइजको फोटो

कोठा नं. ६ ७ र २ बाट

2

कर्मचारीको नातले नागरिकता प्रमाण पत्र

Duration (English)

प्रकृया पुरा गरेमा सोही दिन 

Charge (English)

रु १० को हुलाक टिकट

Responsible Officer/Section Ramesh Thapa - Citizenship Section (Room no. - 7)
Complain Officer Laxman Pudasaini

गा.पा/न.पा.को वडा कार्यालयबाट प्रमाणित अनुसुचि १
बुवाआमाको नागरिकता 
पतिको नागरिकताको फोटोकपि
विवाहदर्ता प्रमाण पत्र
बहाल रहेको कार्यालयको सिफारीस
जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी,सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायीक विद्यालयमा कार्यरत स्थाइ कर्मचारी वा शिक्षक भएको प्रमाण
फोटो ६ प्रति, वैवाहिक अंगिकृतका लागि ७ प्रति अटोसाईजको फोटो
3

बैवाहिक अङ्गिकृत नागरिकता(महिलाका लागि)

Duration (English)

प्रकृया पुरा भएकै दिन

Charge (English)

रु १० को टिकट

Responsible Officer/Section Ramesh Thapa - Citizenship Section (Room no. - 7)
Complain Officer Laxman Pudasaini

प्रमाणित अनुसुचि ७ बमोजिम
पतिको नागरिकता प्रमाण पत्र
विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि
विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण
पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत
फोटो ४ प्रति
4

वंशज,वैवाहिक, अंगिकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

Duration (English)

प्रकृया पुरा भए सोहि दिन ।

Charge (English)

रु १३ को हुलाक टिकट

Responsible Officer/Section Ramesh Thapa - Citizenship Section (Room no. - 7)
Complain Officer Laxman Pudasaini

स्थानीय निकायको  अनुसुचि २  फाराम  
झुत्रो नागरिकता प्रमाण पत्र
अभिलेख नभएको हकमा जग्गाधनी प्र‍.प. वा मतदाता नामावली प्र.प.
बसाइसराई गरी आएका, अन्य जिल्लाबाट ना.प्र.प. लिएका ब्यक्तिहरुको हकमा बसाइसराई प्रमाण पत्र र घर निर्माण गर्ने स्वीकृती पत्र समेत पेश गर्ने । 
फटो २ प्रति
5

नाबालक परिचय पत्र

Duration (English)

प्रकृया पुगेमा सोही दिन 

Charge (English)

रु १० को हुलाक टिकट

Responsible Officer/Section Naina Rawal - Administration Section (Room no. - 3)
Complain Officer Laxman Pudasaini

स्थानीय निकायको सिफारीस
बुवा/आमाको नागरिकता प्रमाण पत्र
सनाखत एकाघर परिवारको ब्यक्तिको नागरिकता
जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र
फोटो  ३ प्रति ।
6

राहदानी आवेदन

Duration (English)

प्रकृया पुगेमा सोही दिन 

Charge (English)

१. रु १० को हुलाक टिकट

२. जिल्लाबाट जारी गर्ने MRP को लागि रु ५०००।-

Responsible Officer/Section Loma Dahit - Passport Section (Room no. - 3)
Complain Officer Laxman Pudasaini
(१) जिल्लाबाट राहदानी बनाउदा आवश्यक कागजाता

(क) बाजुराबाट जारी नागरिकताको हकमा 


Passport Application फाराम 
सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति


(ख) अन्य जिल्लाबाट जारी नागरिकताको हकमा 


Passport Application फाराम 
सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति
बसाई सराई प्रमाण पत्र वा स्थाई बसाेबास प्रमाणित पत्र
बिबाहदर्ता प्रमाण पत्र (बिबाहित महिलाको हकमा)


(२) काठमाडौँबाट राहदानी बनाउदा आवश्यक कागजाता

(क) बाजुराबाट जारी नागरिकताको हकमा 


जिल्लाबाट सिफारिश गर्ने फाराम 
सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति


(ख) अन्य जिल्लाबाट जारी नागरिकताको हकमा 


जिल्लाबाट सिफारिश गर्ने फाराम 
सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति
बसाई सराई प्रमाण पत्र वा स्थाई बसाेबास प्रमाणित पत्र
बिबाहदर्ता प्रमाण पत्र (बिबाहित महिलाको हकमा)
Last Updated : 2083-01-02 11:26:14

© All Rights Reserved to District Administration Office, Bajura .