राहदानी आवेदन
Charge (English)
१. रु १० को हुलाक टिकट
२. जिल्लाबाट जारी गर्ने MRP को लागि रु ५०००।-
Duration (English)
प्रकृया पुगेमा सोही दिन
Documents
(१) जिल्लाबाट राहदानी बनाउदा आवश्यक कागजाता
(क) बाजुराबाट जारी नागरिकताको हकमा
- Passport Application फाराम
- सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति
(ख) अन्य जिल्लाबाट जारी नागरिकताको हकमा
- Passport Application फाराम
- सक्कलै नागरिकता प्रमाण पत्र/ एक प्रति नागरीकताको छाँया प्रति
- बसाई सराई प्रमाण पत्र वा स्थाई बसाेबास प्रमाणित पत्र
- बिबाहदर्ता प्रमाण पत्र (बिबाहित महिलाको हकमा)
(२) काठमाडौँबाट राहदानी बनाउदा आवश्यक कागजाता
(क) बाजुराबाट जारी नागरिकताको हकमा
- जिल्लाबाट सिफारिश गर्ने फाराम