वंशज,वैवाहिक, अंगिकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि
Charge (English)
रु १३ को हुलाक टिकट
Duration (English)
प्रकृया पुरा भए सोहि दिन ।
Documents
- स्थानीय निकायको अनुसुचि २ फाराम
- झुत्रो नागरिकता प्रमाण पत्र
- अभिलेख नभएको हकमा जग्गाधनी प्र.प. वा मतदाता नामावली प्र.प.
- बसाइसराई गरी आएका, अन्य जिल्लाबाट ना.प्र.प. लिएका ब्यक्तिहरुको हकमा बसाइसराई प्रमाण पत्र र घर निर्माण गर्ने स्वीकृती पत्र समेत पेश गर्ने ।
- फटो २ प्रति
