वंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य
Charge (English)
रु १० को हुलाक टिकट
Duration (English)
प्रकृपा पुरा गरेमा सोही दिन
Documents
- स्थानिय तहबाट प्रमाणित अनुसुचि १
- बाबु/आमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- पतिको नागरिकता प्रमाण पत्रको फोटोकपी
- जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी
- विवाहदर्ता पत्रको प्रतिलिपी
- बुवा, आमा, पती, जेठाजु, ससुससुराको सनाखत
- ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र
- जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र
- २ प्रति अटो साइजको फोटो
Procedures
कोठा नं. ६ ७ र २ बाट
