बैवाहिक अङ्गिकृत नागरिकता(महिलाका लागि)
Charge (English)
रु १० को टिकट
Duration (English)
प्रकृया पुरा भएकै दिन
Documents
- प्रमाणित अनुसुचि ७ बमोजिम
- पतिको नागरिकता प्रमाण पत्र
- विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि
- विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण
- पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत
- फोटो ४ प्रति
