कर्मचारीको नातले नागरिकता प्रमाण पत्र
Charge (English)
रु १० को हुलाक टिकट
Duration (English)
प्रकृया पुरा गरेमा सोही दिन
Documents
- गा.पा/न.पा.को वडा कार्यालयबाट प्रमाणित अनुसुचि १
- बुवाआमाको नागरिकता
- पतिको नागरिकताको फोटोकपि
- विवाहदर्ता प्रमाण पत्र
- बहाल रहेको कार्यालयको सिफारीस
- जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी,सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायीक विद्यालयमा कार्यरत स्थाइ कर्मचारी वा शिक्षक भएको प्रमाण
- फोटो ६ प्रति, वैवाहिक अंगिकृतका लागि ७ प्रति अटोसाईजको फोटो
