Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बाजुरा

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपालमा हाल कुन कुन प्रकारका नागरिकता वितरण गरिन्छ ?

नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ बमोजिम नेपालमा हाल देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्रहरू वितरण गर्ने व्यवस्था रहेको छः

  • वंशजको आधारमा नेपाली नागरिकता
  • अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित)
  • गैर आवासीय नेपाली नागरिकता
  • सम्मानार्थ नेपाली नागरिकता


पछिल्लो अपडेट गरिएको : 2079-02-31 15:57:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,बाजुरा

Powered By: ProActive Developers