2075-10-13
2075-10-13
यहि मिति २०७५/१०/१४ र १५ गते गौमुल गाउँपालिकालाई लछित गरी गाउँपालिकाको कार्यालय घटमुनामा घुम्ति शिविर कार्यक्रम संचालन गरिने भनिएकोमा मौसमको खराबिका कारण अर्को सुचना प्रकाशन नभए सम्मकाे लागि उक्त घुम्ति शिविर कार्यक्रम स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारिका लागि सुचित गरिन्छ ।