2075-10-16
2075-10-16
यहि मिति २०७५/१०/१९ र २० गते बाजुरा जिल्ला स्थित गौमुल गाउँपालिकालाई लक्षीत गरी गाउँपालिकाको कार्यालय घटमुनामा घुम्ति शिविर कार्यक्रम संचालन गरी तपशिल बमोमिमको निशुल्क सेवा प्रदान गरीने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशीत गरिएको छ ।
तपशिल
१. नेपाली नागरीकता वितरण ।
२. पशु स्वास्थ्य शिविर ।
३. फोटो सहितको मतदाता नामावली संकलन ।