२०७६।१०।१५ गतेकाे सम्पादित कार्य विवरण
२०७६-१०-१५
२०७६-१०-१५
जिल्ला प्रशासन कार्यालय बाजुराबाट मिति २०७६।१०।१५ गते नयाँ नागरिकता १२ वटा, प्रतिलिपी २ वटा जारी द्रुत राहदानी सिफारीश १ गरिएकाे छ ।
