Ghumtisibir Karyakaram Sampanna
2075-10-11
2075-10-11
Images :
यहि मिति २०७५/१०/ ०७ र ८ गते बुढीगंगा र त्रिवेणी नगरपालिकालाई लक्षित गरी बुढीगंगा नगरपालिका स्थित फालासैनमा संचालन भएको घुम्ति शिविर कार्यक्रममा तपशिल बमोजिमको निशुल्क सेवा प्रदान गरीएको छ ।
तपशिल
१. नेपाली नागरीकता महिला १९४, पुरुष १६५ जम्मा ३५९
२. फोटो सहितको मतदाता नामावली संकलन महिला १४८, पुरुष १३६ जम्मा २८४ ।
१. नेपाली नागरीकता महिला १९४, पुरुष १६५ जम्मा ३५९
२. फोटो सहितको मतदाता नामावली संकलन महिला १४८, पुरुष १३६ जम्मा २८४ ।